फोटो फिचर
कात्तिके झरीमा रुझेको काठमाडौँ उपत्यका, तस्बिरहरू
जनजीवन प्रभावित
मङ्गलबार, ११ कात्तिक २०८२, १४ : १२
काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसममा परेको छ ।
मङ्गलबार देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौँ उपत्यका पनि धुम्म देखिनुका साथै वर्षा समेत भएको छ । झरीले चिसो बढाउँदा जनजीवन प्रभावित बनेको छ ।
_iW2T73oZ1r.jpg)
_hhd0T8xdbA.jpg)
_e856dZrCBL.jpg)
_NITC1n9hAY.jpg)
_dMQfJSGmdG.jpg)
_Ya2cHm9Pch.jpg)
_uGoBcnSMgx.jpg)
_sbkdiUFBTx.jpg)
_QB5lWSpsPf.jpg)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण