काठमाडौँ । काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अनुमान गरिएपनि झरी लम्बिएको हो । मौसमविद उज्वल उपाध्यायले...