मार्टिन गप्तिलले दोस्रो सिजन पनि विराटनरबाट खेल्ने
आइतबार, १६ कात्तिक २०८२, १६ : ३७
सारांश
- विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि मार्टिन गुप्टिललाई निरन्तरता दियो।
- गुप्टिल न्युजिल्याण्डका लागि प्रमुख खेलाडी हुन् र उनले विश्वकपमा कीर्तिमान बनाएका छन्।
- विराटनगर किंग्सले गुप्टिलको अनुभवले ब्याटिङ लाइनअप बलियो हुने आशा गरेको छ।
काठमाडौँ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपील) को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल लाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ ।
गुप्टिलले आईसीसी विश्वकप र टी–२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्यूजिल्याण्डका लागि एक प्रमुख खेलाडी हुन्। सन् २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको कीर्तिमान तोडेका थिए ।
इन्डियन प्रिमियर लिग र क्यारिबियन प्रिमियर लिग लगायत विश्वभरका फ्रेन्चाइज लिगहरू खेलेको गुप्टिलको अनुभव छ । विराटनगर किंग्सले गुप्टिलको आगमनले ब्याटिङ लाइनअपलाई बलियो बनाउने अपेक्षा भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण