बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

शनिबार, १३ मङ्सिर २०८२, १९ : १४
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसमिति पदाधिकारी,सदस्य लगायतको सहभागिता रहनेछ । 

बैठक पटक–पटक सर्दै आएकाे छ । 

589657744_1391621982604042_5832827724751013207_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप