विराटनगरको खराब सुरुवात, तेस्रो विकेट गुमायो
मङ्गलबार, २३ मङ्सिर २०८२, १८ : ०९
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले नरेन भट्टलाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
भट्टलाई सुदूरपश्चिमका हर्मित सिंहले क्याच आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण