जेनजी घटनामा तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने तर्कमा नबहकिऔँ : ओली
आइतबार, २८ मङ्सिर २०८२, २१ : २३
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने बताएका छन् ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए।
देशीविदेशी चुनौतीकाबिच पार्टीलाई एकढिक्का बनाउनुपर्ने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
-
स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
-
‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
विश्वकप २०२६का १६ युरोपेली मुलुक: को कति बलियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण