आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार नेपाल आउँदै

शुक्रबार, २५ पुस २०८२, २१ : ३८
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।

काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । 

भारतीय अभिनेता सञ्जय दत्तसमेत क्यासिनो उद्घाटन उत्सवमा सहभागी भएर आज स्वदेश फर्किसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप