राजनीति
निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस
बिहीबार, ०१ माघ २०८२, १३ : ३८
सारांश
- गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचन आयोगमा पुगेको छ।
- ललितपुरमा बसेको केन्द्रीय समिति बैठकपछि कांग्रेसको टोली आयोग गएको हो।
- विशेष महाधिवेशन र नयाँ कार्यसमितिबारे जानकारी गराउन उनीहरू निर्वाचन आयोग गएका हुन्।
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।
थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण