बाजुरामा बाघ मृत अवस्थामा फेला
शनिबार, १० माघ २०८२, ११ : २९
धनगढी । बाजुरामा बाघ मृत अवस्थामा फेला परेको छ।
बाजुराको बुढिगंगा नगरपालिका–८ रिठा स्थित रिठाबिरा सामुदायिक वनमा शुक्रवार बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
स्थानीयले खबर गरेपछि अस्थायी प्रहरी पोस्ट रिठाबजार, बाजुराबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण