तत्कालीन माओवादीका काठमाडौँ महानगर अध्यक्ष एमाले प्रवेश
सोमबार, १२ माघ २०८२, १६ : ००
काठमाडाैँ । तत्कालीन नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामालाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।
कमिटीका अध्यक्ष लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशी पनि पार्टी प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण