काठमाडाैँ । तत्कालीन नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामालाई पार्टीको झण्डा, नेपालको झण्डा...