फोटोफिचर
विमानस्थलबाट निर्मल निवासतर्फ लागे पूर्वराजा ज्ञानेन्द्र, तस्बिरहरू
शुक्रबार, ०१ फागुन २०८२, १३ : ५९
काठमाडौँ । महिनौँ लामो झापा बसाइपछि शुक्रबार काठमाडौँ फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लागेका छन् ।
शाह विमानस्थलबाट बाहिर आइपुग्दा उनलाई समर्थकहरूले स्वागत गरेका छन् । शाहको समर्थनमा भेला भएका प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका छन् ।
शाह आउने भएपछि समर्थकहरू शुक्रबार बिहानैबाट विमानस्थलबाहिर जम्मा भएका थिए । शाह झापाबाट कैलाश हेलिकोप्टरमार्फत विमानस्थल ओर्लिएका थिए ।
विमानस्थलबाट उनलाई समर्थकहरूले निर्मलनिवाससम्म पुर्याउने बताएका छन् । शाहको समर्थनमा प्रदर्शन र र्याली निकाल्दा विमानस्थलदेखि गौशाला, चाबहिल, महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ
_rSV2fVkCrT.jpg)
_s4Rm2iZ5B1.jpg)
_vb6iWKOr61.jpg)
_huUrIg6Day.jpg)
_xZMViFbBBH.jpg)
_tU0C4egH2F.jpg)
_PXlbLPIXv6.jpg)
_erf7jJRi9b.jpg)
_BhgoFcPJVz.jpg)
_B8yKb8sIlp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण