राजनीति
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने
शुक्रबार, ०१ फागुन २०८२, १७ : ०१
सारांश
- नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ।
- पार्टी प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन्।
- आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गरिनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । शुक्रबार सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।
आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण