फोटो फिचर
वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी (तस्बिरहरू)
बुधबार, २० फागुन २०८२, ०९ : १२
सारांश
- वसन्त ऋतुसँगै काठमाडौंमा चेरी फूल फुल्न थालेका छन्, जसले सहरको सुन्दरता बढाएको छ।
- काठमाडौं महानगरपालिकाले सहरी सुन्दरताका लागि विभिन्न स्थानमा चेरी फूल रोपेको थियो।
- सर्वसाधारणहरू चेरी फूलसँग सेल्फी खिच्ने र तस्बिर लिने गर्दछन्।
काठमाडौँ । वसन्त ऋतुसँगै अहिले काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन् । उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले सहरमा थप सुन्दरता थपिएको छ।
पछिल्लो समयमा सहरी सुन्दरताका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो । चेरी फुल्न थालेसँगै सर्वसाधारणहरू फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् ।
_G4fqsUdU0M.jpg)
जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलले अहिले काठमाडौँ सहरको सुन्दरता बढाउने काम गरिरहेको छ । तस्बिर : विजेन श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_3KuY5zrBRj.jpg)
_4Iwirvd8Yn.jpg)
_trrDM1KJDV.jpg)
_FbKyvbigep.jpg)
_dbQptDavdJ.jpg)
_NXhijKDtLW.jpg)
_knX6uS0dKL.jpg)
_X7cR8hqyfk.jpg)
_zY1X9CfRBV.jpg)
_2ldnzL4rg6.jpg)
_o2uYHOVP5J.jpg)
_NgmIG0VPCP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण