आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुनसान सहर

भोट हाल्न गाउँ फर्किए, सुनसान बन्यो धनगढी (तस्बिरहरू)

बुधबार, २० फागुन २०८२, १६ : ५७
बुधबार, २० फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न गाउँ गएकाहरू फर्केपछि धनगढी सुनसान बनेको छ।
  • सहरका भिडभाड हुने गल्ली र सडकहरू बुधबार सुनसान देखिएका छन्।
  • पहाडी जिल्लामा मतदान गर्न गएकाहरू केही दिनअघि नै धनगढीबाट प्रस्थान गरिसकेका थिए।

धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्नेहरू गाउँ फर्किएपछि सुदूरपश्चिमको राजधानी धनगढी सुनसान बनेको छ । सहरका सधैं भिडभाड हुने गल्ली र सडकहरू बुधबार सुनसान देखिएका छन् । 

धनगढीबाट पहाडी जिल्लामा गएर मतदान गर्नेहरू भने केही दिनअघि नै धनगढीबाट प्रस्थान गरिसकेका छन् । नजिकैका निर्वाचन क्षेत्रमा भोट हाल्न जानेहरू बुधबार बिहान बाहिरिँदा धनगढी थप सुनसान बनेको छ । 

तस्बिर : सविता बुढा/रातोपाटी

Dhangadhi11Dhangadhi1Dhangadhi2Dhangadhi4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप