प्युठानमा रास्वपाको झिनो अग्रता, कांग्रेस पछिपछि
शुक्रबार, २२ फागुन २०८२, १२ : ५०
काठमाडौँ । प्रतिनिधि सभा मतगणना अन्तर्गत प्युठानमा रास्वपाले झिनो अग्रता कायम गरेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाका सुशान्त वैदिकले ५०५ मत प्राप्त गर्दा कांग्रेसका डा गोविन्दराज पोख्रेलले ४६६ मत सहित पच्छ्याइरहेका छन् ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत ल्याउँदा एमालेका सूर्य थापाले जम्मा ६८ मत प्राप्त गरेका छन् । यो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १३४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण