तेह्रथुममा एमाले सचिव ढकालको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : १५
सारांश
- तेह्रथुममा एमाले सचिव भानुभक्त ढकालले अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका सन्तोष निंलेखु दोस्रो स्थानमा छन्।
- रास्वपाका सुरेन्द्र कार्की तेस्रो स्थानमा छन्।
तेह्रथुम । देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको बेला तेह्रथुममा भने एमाले सचिव भानुभक्त ढकालले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाको नजिता अनुसार एमाले सचिव ढकालले ४ हजार १०७ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोष निंलेखुले ३ हजार ७८५, रास्वपाका सुरेन्द्र कार्कीले ३ हजार ४०९ मत पाएका छन् ।
उक्त जिल्लामा श्रम संस्कृति पार्टीका सुविन्द्र थेगुवाले भने १ हजार ६९७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण