माेरङ-४
२८ हजार बढी मतान्तरले मोरङ ४ मा रास्वपाका राजवंशी विजयी
शनिबार, २३ फागुन २०८२, ०१ : १७
काठमाडौँ । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २८ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्दै सानदार जित हासिल गरेका हुन् ।
राजवंशीले कुल ४० हजार ८ सय ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८ सय १८ मत प्राप्त गरे ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार अमन लाल मोदीले १० हजार ७ सय ६२ मत प्राप्त गरे भने नेकपा (एमाले) का जीवन घिमिरेले ६ हजार ९ सय ३३ मतमा प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण