अन्तिम परिणाम
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका खड्का विजयी
शनिबार, २३ फागुन २०८२, १० : ५०
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का विजयी भएका छन् । खड्काले नेपाली कांग्रेसका भीम श्रीसलाई पराजित गरेका हुन् ।
उनले २० हजार ९२७ मत लिएर विजयी हुँदा श्रीसले ११ हजार ९४४ पाए । एमालेका हिरा केसीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
यस क्षेत्रमा कुल ९८ हजार ४६ जना मतदाता रहेको यस क्षेत्रमा ४९ हजार २४२ मत खसेको थियो । शुक्रबार दिउसो अबेरदेखि मत गणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण