बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका खड्का विजयी

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का विजयी भएका छन् । खड्काले नेपाली कांग्रेसका भीम श्रीसलाई पराजित गरेका हुन् । उनले २० हजार ९२७ मत...