सर्लाही–४
गगनले साढे १९ हजार मत पाउँदा अमरेशले कति ल्याए ?
आइतबार, २४ फागुन २०८२, ०४ : १३
काठमाडाैँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अमरेश कुमार सिंहले २९ हजार ३८० मत ल्याएका छन् ।
रास्वपाका सिंहलाई नेपाली कांग्रेसका सभापति समेत रहेका गगन थापाले १९ हजार ५ सय ६ मतका साथ पछ्याइरहेका छन् । गगन भन्दा अमरेश करिब १० हजार मतले अगाडि छन् ।
यस्तै नेकपा एमालेका अमनिश कुमार यादवले ८ हजार ६५४ मत ल्याएका छन् । जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार ३६५ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण