इरानको नियन्त्रणमा रहेका नेपाली युवा रिहा
बुधबार, ०२ वैशाख २०८३, २१ : २८
सारांश
- इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन्।
- परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार इरानी सेनाले उनलाई बुधबार रिहा गरेको हो।
- उदयपुरका झा पानीजहाजको चालकका रूपमा इरानमा कार्यरत थिए।
काठमाडाैँ । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् ।
उनलाई इरानले बुधबार रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–११ काझा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत उनी पानीजहाजका चालकको भूमिकामा छन् ।
दुबईबाट इरानतर्फ इन्धन लिन गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले बठदर अब्बाबसबाट पक्राउ गरेको थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण