भरुवा बन्दुकसहित एक जना पक्राउ
शुक्रबार, ११ वैशाख २०८३, १४ : ४५
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका—४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५३ वर्षीया शेर बहादुर राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तरङ्गा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बन्दुकसहित नियन्त्रणमा लिएको हो।
उनीमाथि हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण