सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा
शुक्रबार, २५ वैशाख २०८३, २० : २७
सारांश
- सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एस एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।
- प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् ।
- वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् ।
वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण