भूमि बैंकको अवधारणालाई सरकारले दियो निरन्तरता
सोमबार, २८ वैशाख २०८३, १६ : ३६
सारांश
- सरकारले भूमि बैंकको अवधारणालाई निरन्तरता दिने भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा भूमि बैंकलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।
- नीति तथा कार्यक्रममा बाँझो र उपयोगहीन जमिनको प्रयोग बढाउन भूमि बैंकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।
काठमाडौँ । सरकारले भूमि बैंकको अवधारणालाई निरन्तता दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
‘बाँझो र उपयोगहीन जमिनको प्रयोग बढाउन भूमि बैंकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण