शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

किन हुँदैछ भूमि बैंकको विरोध ?

ओली सरकारले नेपालको वामपन्थी आन्दोलनलाई बदनाम गर्ने तथा समाजवाद उन्मुख संविधान विपरीत गरेका कामको सूची बनाउँदा धेरै लामो हुन्छ । कृषि क्षेत्रमा मात्रै उनले दर्जनौं संविधान विपरीतका हर्कत गरे ।...