जेनजी आन्दोलनमा भागेका फरार प्रतिवादी पक्राउ
सोमबार, २८ वैशाख २०८३, १७ : ३८
काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा भागेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीवन बहादुर पुर्कुटी छन् । सोमबार उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ बाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए।
पुर्कुटीलाई अदालतले २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । केन्द्रीय कारागार, सुन्धारामा कैद भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ मा भएको जेनजी आन्दोलनको बेला फरार भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण