रोशनी नेपाली सर्वोच्चबाट पक्राउ
बुधबार, ३० वैशाख २०८३, १४ : ४६
सारांश
- फिल्म 'लालीबजार' प्रदर्शनको विरुद्धमा सर्वोच्च अदालत पुगेकी वादी अभियन्ता रोशनी नेपाली पक्राउ परेकी छन्।
- सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- उनलाई अहिले सिंहदरबार प्रहरी परिसरमा राखिएको छ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शनको विरुद्धमा सर्वोच्च अदालत पुगेकी रोशनी नेपाली वादी पक्राउ परेकी छन् । सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।
अदालतजस्तो संवेदनशील ठाउँमा वादी अभियन्ता रोशनीले हुलहुज्जत गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
बुधबार सर्वोच्चमा फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण