बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

शुक्रबार, ०१ जेठ २०८३, १२ : २६
शुक्रबार, ०१ जेठ २०८३

मकवानपुर ।  बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

उनले बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस बमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप