शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

शुक्रबार, ०१ जेठ २०८३, १५ : ४७
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

शुक्रबार प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप