संसद् बैठक
प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्म स्थगित*
बिहीबार, ०७ जेठ २०८३, १७ : ४४
काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले विपक्षीको विरोधका बिच सदनको कारबाही अघि बढाएकामा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
बैठक १२ गते बिहान ११ बजे बस्नेछ ।
*यसअघि समाचारमा जेठ १२ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण