अपडेट
पोखरामा भत्काउन थालियो फिर्केको संरचना (तस्बिरहरु)
आइतबार, १० जेठ २०८३, १० : ५९
सारांश
- पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन सुरु गरेको छ ।
- सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको छ ।
- महानगरले संरचना हटाउन ३५ दिनको समय दिएको थियो जुन शनिबार सकिएको थियो ।
पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो ।
_OnjmPKIakD.jpg)
अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । महानगरले ती संरचना हटाउनका लागि ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा शनिबार सकिएको थियो ।
_gYKGdFYmav.jpg)
_NlrENkBJo7.jpg)
_jWBMJ2tKHB.jpg)
_aPibSpqt75.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण