पहिचान नभएका १२ मृतकको हकमा के गर्ने ?
बुधबार, १३ जेठ २०८३, १७ : २१
सारांश
- मानवअधिकार उल्लङ्घन छानबिन प्रतिवेदनले भदौ २४ को प्रदर्शनमा मृत्यु भएका १२ जना मृतकको पहिचान गरी परिवारलाई राहत र क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
- प्रतिवेदनले पहिचान नभएका १२ मृतकका परिवारलाई अन्य मृतक सरह राहत र क्षतिपूर्ति दिन भनिएको छ ।
- उक्त दिन मृत्यु भएका २१ मध्ये पहिचान भएका ९ जनाको परिवारलाई पनि राहत र क्षतिपूर्ति दिन प्रतिवेदनमा सिफारिस गरिएको छ ।
काठमाडौँ । मानवअधिकार उल्लङ्घन सम्बन्धमा छानबिन समितिको प्रतिवेदनले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूमध्ये अझै पहिचान नभएका १२ जना मृतकका बारेमा पनि बोलेको छ ।
सिफारिस खण्डको ६ नम्बर बुँदामा यसबारे सम्बोधन गर्दै उनीहरूको पहिचान गरी उनका परिवारलाई पनि अन्य मृतक सरह राहत र क्षतिपूर्ति दिन भनिएको छ ।
उक्त दिन मृत्यु भएका २१ मध्ये पहिचान भएका ९ जनाको परिवारको हकमा पनि जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका अन्यका परिवारलाई जस्तै राहत, क्षतिपूर्ति उपलब्ध प्रतिवेदनमा सिफारिस गरिएको छ । सो दिन मृत्यु भएकामध्ये १२ जनाको अझै पहिचान भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण