आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी सहिद परिवार कल्याणकारी समाजको कार्यसमिति चयन हुँदै, ११ जनाको उम्मेदवारी

शुक्रबार, १५ जेठ २०८३, १३ : २३
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • जेनजी सहिद परिवार कल्याणकारी समाजको पहिलो साधारणसभा राजधानीमा सम्पन्न भएको छ ।
  • साधारणसभामा समाजको पहिलो कार्यसमितिको निर्वाचन हुँदैछ ।
  • कार्यसमितिका लागि सहिद परिवारका ११ जनाले उम्मेदवारी दिएका छन् ।

काठमाडौँ । जेनजी सहिद परिवार कल्याणकारी समाजको पहिलो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार राजधानीमा समाजको पहिलो साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा समाजको पहिलो कार्यसमितिको निर्वाचन हुँदैछ । कार्यसमितिका लागि शहिद परिवारका ११ जनाले उम्मेदवारी दिएका छन् ।

genz-sahid-paribar (1)

उम्मेदवारी दिनेहरूमा नाराण्ण श्रेष्ठ, वसन्तकिशोर श्रेष्ठ, ठाकुरनाथ गौतम, गणेशप्रसाद चौँलागाईं, ईश्वरबहादुर अधिकारी, हरिराम भट्ट, जगदीशप्रसाद भट्ट, दिनेश चौँलागाईं, मञ्जु पौडेल, सुमित्रा महत र सुजन न्यौपाने रहेका छन् ।

genz-sahid-paribar (3)genz-sahid-paribar (4)genz-sahid-paribar (5)genz-sahid-paribar (6)genz-sahid-paribar (7)genz-sahid-paribar (8)genz-sahid-paribar (9)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप