काठमाडौँ । जेनजी सहिद परिवार कल्याणकारी समाजको पहिलो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार राजधानीमा समाजको पहिलो साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा समाजको पहिलो कार्यसमितिको निर्वाचन हुँदैछ । कार्यसमितिका लागि...