बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेस प्रदेशको नीति कार्यक्रम : ‘मेड इन मधेस, समृद्ध प्रदेश’ (पूर्णपाठ)

शुक्रबार, १५ जेठ २०८३, १४ : १६
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
  • कृषिलाई प्राथमिकता दिइएको यस नीति तथा कार्यक्रमको मुख्य नारा ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ रहेको छ।
  • सरकारले ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखनाको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने नीति लिएको छ।

जनकपुर । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।  शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

२७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।  जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखिएको छ । 

‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप