रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
आइतबार, २४ जेठ २०८३, १५ : ३७
सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्।
प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुन्।
नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोश बस्नेत सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन्।
यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण