फिल्म निर्देशक कृष्ण चापागाईँको निधन
बुधबार, २७ जेठ २०८३, ०७ : ५१
सारांश
- नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक कृष्ण चापागाईँको अमेरिकामा उपचारको क्रममा निधन भएको छ ।
- स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका चापागाईँको निधनप्रति कलाकर्मीले सामाजिक सञ्जालबाट शोक व्यक्त गरिरहेका छन् ।
- उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका थिए ।
काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए ।
केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक व्यक्त गरिरहेका छन् ।
उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
-
ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा सुनुवाइ सुरु
-
नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री
-
श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण