रास्वपा गण्डकी सभापतिमा ४ जनाले दिए उम्मेदवारी
सहमतिका लागि संवादमा
शुक्रबार, २९ जेठ २०८३, १९ : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) गण्डकी प्रदेशको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्। राजन गौतम,नविन त्रिपाठी,माधव प्रसाद कँडेल र हरि बहादुर कार्कीले प्रदेश सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
अधिवेशन निर्वाचन समितिले सभापतिमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशन गरे पनि अन्तिम नामावली प्रकाशित नभएकाले उनीहरूबिच संवाद समेत सुरु भएको छ ।
प्रदेश अधिवेशनमा ७३५ जना मतदाता रहेकामा मतदानको सम्मुखमा ४५ मतदाता थपिएका निर्वाचन समितिले जनाएकाे छ ।
४५ जना मतदाता थपेर ७८० जनाको नामावली टाँसिएको छ । केन्द्रिय विभागका सदस्यलाई प्रतिनिधि बनाएर पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण