फोटोफिचर
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
बुधबार, १० असार २०८३, ११ : ३४
सारांश
- सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई विकल्प नदिई बलपूर्वक हटाएको भन्दै काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध उनीहरू आन्दोलित भएका छन् ।
- केही दिनयता राजधानीको माइतीघरमा दृष्टिविहीनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
- नगर प्रहरीले दमन र धरपकड गरेपछि जीविकोपार्जन गर्न समेत नपाएको उनीहरूको आरोप छ ।
काठमाडौँ । सडक पेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । केही दिनयता राजधानीको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गर्दै आएका हुन् ।
‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ उनीहरूले भनेका छन् । सडक पेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न समेत नदिई नगर प्रहरीले दमन र धरपकड गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उनीहरुकाे आराेप छ । तस्बिर : फोटो लाइब्रेरी
हेर्नुहोस् तस्बिरहरू :
_LZeBAOZlSs.jpg)
_eDjTrpDONN.jpg)
_63kRmAinAQ.jpg)
_MlCAfdR8Bx.jpg)
_7qPLeeO75g.jpg)
_v6QATqEil1.jpg)
_ijLAA4Eiyb.jpg)
_5odHdyWIAa.jpg)
_T4PxZYf240.jpg)
_XPb3ri1QvP.jpg)
_YYrmtMKZ9q.jpg)
_LBYvPOEw5f.jpg)
_jUBbkd1imd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण