काठमाडौँ । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले आफ्नो आन्दोलनलाई १२ औँ दिन पनि निरन्तरता दिएका छन्। आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले उनीहरूले शुक्रबार माइतीघर मण्डलामा...