संसद्
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
आइतबार, १४ असार २०८३, १४ : ४२
सारांश
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
- आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरिएपछि बैठक स्थगित गरिएको हो ।
- बैठक पुनः सुरु भएपछि पूर्वसांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
१५ मिनेटपछि बस्ने बैठकमा पूर्वसांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने सूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
-
प्रतिनिधि सभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण