एनआईसी एसिया बैंकले मनायो २० औँ वार्षिकोत्सव (फोटो फिचर)
बिहीबार, १२ साउन २०७४, ०८ : ४४
काठमाडौं - एनआईसी एसिया बैंकले आफ्नो २० औं वार्षिक उत्सव भव्यताकासाथ मनाएको छ ।
राजधानीमा बुधबार आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र बैंकको ‘ब्रान्ड एम्बेसडर’ तथा अभिनेत्री मनिषा कोईराला सहित बैंक तथा वित्तीय क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु, उद्योगी, ब्यापारी र ठुलो मात्रामा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसाथ गर्दैे बैंक अफ एशिया नेपालसँग २०७० असार १६ गते मर्जरमा गएपछि एनआईसी एशिया बैंकको नाममा कारोवार थालेको हो ।
एनआईसी एशिया बैंक यहि महिना देखि स्थापनाको १९ औं बर्ष पूरागरि २० औं बर्षमा प्रवेश गरेको छ ।
बि.स. २०५४ साउन ५ गते क्षेत्रिय बैंकका रुपमा विराटनगरबाट ‘नेपाल ईण्डष्ट्रियल एण्ड कमसियल’ बैंकको नाममा यो बैंकले आफ्नो बैंकिङ यात्रा सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण