रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्वाचित
सोमबार, २५ चैत २०७५, ११ : १४
अमेरिकाको न्यूयोर्क स्थित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन् ।
आइतबार अभएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । जसअनुसार उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफ्ले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमश: मोहन प्रसाद गौतम ,यादव प्रसाद वास्तोला ,सुशील भुसाल ,हरि बहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण