युएनए सम्मेलनः यस्तो छ तयारी, क–कसको हुँदैछ सहभागिता ?
अमेरिका– अकेरिकाको न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलन हुने भएको छ ।
सम्मेलनमा गैरआवासिय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेसहितका एनआरएनका नेताहरु सहभागी हुने आयोजकले जनाएको छ ।
यसैगरी संयुक्त राष्ट्र संघकी पूर्व युवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत जोली अमात्य, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की , युएनएका संस्थापक तथा ब्यबसायी पासांग लामा, बाणिज्य दुत एसी शेर्पालगायतको पनि सम्मेलनका सहभागिता रहने सहसंयोजक पवन योञ्जनले जानकारी दिए ।
यसैगरी प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायतको कार्यक्रममा प्रस्तुती रहनेछ ।
आयोजकले कार्यक्रमका लागि आवश्यक सबै तयारी लगभग पूरा भइसकेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण