आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विप्लव समुहका ५ स्थानीय नेताले गरे आत्मसर्मपण

शुक्रबार, १३ भदौ २०७६, १७ : ५५
शुक्रबार, १३ भदौ २०७६

धादिङ – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको समुहमा सक्रिय रहेका ५ जना स्थानीय नेताले आत्मसपर्ण गरेका छन् । 
आत्मसपर्ण गर्नेहरुमा धादिङको गल्छी गाउँ कमिटी सदस्य धु्रव खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले भदौ १३ गते आत्मसमपर्ण गरेको हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप