शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार कुट्नेहरुलाई कारबाही गर्न ५ दिने अल्टिमेटम,  यस्तो छ घटनाको कारण

जनकपुर । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा मंगलबार पत्रकारहरुमाथि भएको दुव्र्यवहारसहित कुटपिट घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। ...