धनगढी । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४, शिरमातोलामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २० वर्षीया साबित्रा शाह रहेकी...