सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अति गोप्य रूपमा अघि बढ्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको काम

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोठा नम्बर ३०४ । भित्र छन्– उपसचिव तेज प्रकाश प्रसाईं । उक्त कोठाभित्र पनि अर्को गोप्य कोठा छ, जहाँ उनी बस्छन् र कामकाज...