सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बीबीसीका महानिर्देशकले ६ महिनापछि जिम्मेवारी छोड्ने

एजेन्सी । विश्वप्रसिद्ध बेलायती समाचार संस्था बीबीसीका महानिर्देशक टोनी हलले आगामी ६ महिनाभित्र राजिनामा दिने सोमबार त्यहाँ कार्यरत कर्मचारीहरूलाई बताएका छन् ।  पछिल्लो समय बीबीसीमा समान तलब र यसको...